धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा कायम रहने

नेपालभ्युज

धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा कायम रहने

काठमाडौं । कैलालीमा जारी  निषेधाज्ञा  शनिबार बिहान सम्म कायम रहने भएको छ ।

ग्रेडरको ठक्करबाट १५ वर्षीया छात्राको बिहिबार बिहान मृत्यु  भएपछि  कैलालीमा निषेधाज्ञा लगाइएको थियो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले निषेधाज्ञा शनिबार बिहान ४ बजेसम्मका लागि कायम रहने एक सूचनामार्फत जानकारी दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved