स्याङ्जा २ : अग्रता कायम राख्दै धनराज, पछ्याउँदै पद्‌मा

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ तेस्रो स्थानमा छन् । उनले ५ हजार ९३३ मत पाएका छन् ।

नेपालभ्युज

स्याङ्जा २ : अग्रता कायम राख्दै धनराज, पछ्याउँदै पद्‌मा

स्याङ्जा । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । धनराज १५ हजार ७२ मतका अग्रस्थानमा रहँदा उनलाई पछ्याइरहेकी नेकपा (एमाले) की पद्‌मा अर्यालले १२ हजार ९०९ पाएकी छन् ।

यो समाचार तयार पार्दासम्म धनराज-पद्‌माबीच २ हजार १६३ को मतान्तर छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ तेस्रो स्थानमा छन् । उनले ५ हजार ९३३ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved