विश्वकप फुटबल : नेदरल्याण्ड्स अन्तिम १६ मा पुग्यो

नेपालभ्युज

विश्वकप फुटबल : नेदरल्याण्ड्स अन्तिम १६ मा पुग्यो

काठमाडौं। नेदरल्याण्ड्स विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । कतारस्थित अल बेत रंगशालामा मंगलबार कतारलाई २–० गोल अन्तरले हराउँदै डच टोली अन्तिम १६ मा पुगेको हो ।

७ अंकसहित नेदरल्याण्ड्स समूह एको विजेता बन्यो । कतार भने अंकविहिन हुँदै समूह चरणमा रोकिने पहिलो आयोजक राष्ट्र बनेको छ।

नेदरल्याण्ड्सका लागि कोडी गाक्पो र डे जोङ्ले गोल गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved