सुनसरी- १ : जसपाका अशोक कुमार राईले घटाए मतान्तर

नेपालभ्युज

सुनसरी- १ : जसपाका अशोक कुमार राईले घटाए  मतान्तर

काठमाडौं । सुनसरी- १ मा जनता समाजवादी पार्टीका अशोक कुमार राईले  राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङसँगको मतान्तर घटाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार गोमाले ११ हजार ५३३ मत पाउँदा अशोकले ११ हजार ३४१ मत पाए। उनीहरूबीचको मतान्तर १९२ छ।

यसअघि उनीहरूबीचको मतान्तर १०११ थियो।

माओवादीका मुक्‍सामहाङ सुब्‍बाले  ९हजार ४७ मतसहित तेस्रो स्थानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved