सुनसरी २ बाट एमालेका भीम आचार्य विजयी

नेपालभ्युज

सुनसरी २ बाट एमालेका भीम आचार्य विजयी

काठमाडौं । सुनसरी- २ मा नेकपा एमालेका उम्मेदवार भीम आचार्य विजयी भएका छन् । आचार्य ३२ हजार ८ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम मेहता २६ हजार ५८ मतमा सिमित रहे ।

उनिहरुबीच ५ हजार ९ सय ५० मतान्तर रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved