इलाम २ : सुवास नेम्वाङ १६ मतले पछाडि

नेपालभ्युज

इलाम २ : सुवास नेम्वाङ १६ मतले पछाडि

काठमाडौं । इलाम २ मा संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्षसमेत रहेका सुवास नेम्वाङ १६ मतले पछाडि परेका छन् ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्का अघि नेम्वाङभन्दा १६ मतले अगाडि छन् ।

पछिल्लो गणनामा खड्काले २८ हजार ४८६ मत पाएका छन् भने नेम्वाङले २८ हजार ४७० मत पाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved