रुपन्देही ३ : बोहोरालाई पछ्याउँदै गृहमन्त्री खाण

नेपालभ्युज

रुपन्देही ३ :  बोहोरालाई पछ्याउँदै गृहमन्त्री खाण

काठमाडौं । रुपन्देही- ३ मा  कांग्रेसका उम्मेदवार बालकृष्ण खाणलाई पछि पार्दै राप्रपाका दिपक बोहोराले अग्रता कायमै राखेका छ्न् ।

७८ हजार ४०४ मत गणना हुँदा राप्रपाका वोहोराले ३० हजार ५७७ मत पाएका छन् । गृहमन्त्री समेत रहेका खाणले  २९ हजार २५५ मतसहित पछ्याइरहेका छन्।

उनिहरुबीच १३ सय २२ मतान्तर रहेको  छ। अझै १५ हजार १२३ मत गन्न बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved