काभ्रे १ : माओवादी केन्द्रका सूर्यमान दोङले लिए अग्रता

नेपालभ्युज

काभ्रे १ : माओवादी केन्द्रका सूर्यमान दोङले लिए अग्रता

काठमाडौं । काभ्रे १ मा माओवादी केन्द्रका सूर्यमान तामाङ(दोङ)ले अग्रता लिएका छन् । दोङले २४ हजार ५७९ मतसहित अग्रता लिएका हुन् ।

नेकपा एमालेका रेशमबहादुर लामाले २४ हजार १३७ मतसहित दोस्रो स्थानमा रहेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका बासुनारायण श्रेष्‍ठले ७ हजार ४१५ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved