कर्णाली समानुपातिकमा माओवादीलाई अग्रता, दोस्रोमा एमाले

नेपालभ्युज

कर्णाली समानुपातिकमा माओवादीलाई अग्रता, दोस्रोमा एमाले

काठमाडौं । कर्णाली प्रदेशमा समानुपातिका मतमा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रले ५५ हजार ६३७ मत पाउँदा एमालेले ४५ हजार ६३४ मत पाएको छ ।

तेश्रो स्थानमा रहेको कांग्रेसले ३५ हजार ५० मत पाएको छ भने चौथो स्थानमा रहेको नेकपा एसले १० हजार ९६१ मत पाएको छ ।

मतगणना जारी रहको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved