नुवाकोट-१ मा माओवादीका हितबहादुर तामाङ विजयी

नेपालभ्युज

नुवाकोट-१ मा माओवादीका हितबहादुर तामाङ विजयी

काठमाडौं। नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन् ।

उनले एमालेका बद्री मैनालीलाई ३ हजार भन्दा बढी मतान्तरले हराएका हुन् । तामाङले २६ हजार ५४८ मत पाए ।

उनका निकटतम प्रतिद्धन्दी मैनालीले २३ हजार ४६३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved