इलाम-२ मा १ हजार ७३४ मतले नेम्वाङको अग्रता

नेपालभ्युज

इलाम-२ मा १ हजार ७३४ मतले नेम्वाङको अग्रता

इलाम। इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले अग्रता लिएका छन् ।  इलाम-२ को ४८ हजार ६२० मत गणना हुँदा नेम्वाङले १ हजार ७३४ मतले अग्रता लिएका छन् । उनले २१ हजार ८३८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २० हजार १०४ मत ल्याएका छन् । अब इलाम-२ मा २० हजार ४६५ मत गन्न बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved