कैलाली-५ (२) मा कांग्रेसका देउवा विजयी

नेपालभ्युज

कैलाली-५ (२) मा कांग्रेसका देउवा विजयी

कैलाली। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा ९२० मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् । नेकपा एमालेका दुर्गा जोशीलाई ३ हजार २४० मतले पछि पार्दै सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका देउवा विजयी भएका हुन् ।

देउवाले नौ हजार ५९१ मतसहित विजयी हुँदा जोशीले छ हजार ३५१ मत प्राप्त गरेका थिए ।

नेकपा एमालेका दुर्गा जोशीलाई ३ हजार २४० मतले पछि पार्दै सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका देउवा विजयी भएका हुन् । देउवाले नौ हजार ५९१ मतसहित विजयी हुँदा जोशीले छ हजार ३५१ मत प्राप्त गरेका थिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved