कास्की-३ बाट एमालेका दामोदर पौडेल निर्वाचित

नेपालभ्युज

कास्की-३ बाट एमालेका दामोदर पौडेल निर्वाचित

काठमाडौं। कास्की निर्वाचन क्षेत्र-३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्‍मेदवार दामोदर पौडेल बैरागी निर्वाचित भएका छन्।

पौडेलले निकटतम प्रतिस्पर्धी सत्ता सठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्‍मेदवार रामजी बराललाई ५ हजार ४४५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।

पौडेलले २२ हजार ९८० मत पाउँदा बरालले १७ हजार ५३५ मत ल्‍याए। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार योगराज पौडेलले १२ हजार १८० मत ल्याए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved