मोरङ ६

लालबाबुलाई हराउँदै शेखर कोइराला निर्वाचित

नेपालभ्युज

लालबाबुलाई हराउँदै शेखर कोइराला निर्वाचित

काठमाडौं। मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका नेता शेखर कोइराला निर्वाचित भएका छन्। सत्ता गठबन्धन दलका साझा उम्मेदवार कोइरालाले नेकपा एमालेका लालबाबु पण्डितलाई १२ हजार २८४ सय मतान्तरले पछि पार्दै विजयी भएका हुन्।

कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा पण्डितले २२ हजार ९२९ मत प्राप्त गरे। पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभामा विजयी कोइराला २०७४ को प्रतिनिधिसभा सदस्यमा पण्डितसँगै पराजित भएका थिए। त्यो बेला कोइराला ६७५ मत अन्तरले पराजित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved