पाँचथरमा कांग्रेसका आङ्देम्बेलाई ४७ मतले हराएर एमालेका वसन्त नेम्वाङ विजयी

नेम्वाङ यसअिघ पाँचथर जिल्लाबाट २०४८, २०५६ र २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । नेम्बाङले २०७४ सालमा पनि आङ्देम्बेलाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

नेपालभ्युज

पाँचथरमा कांग्रेसका आङ्देम्बेलाई ४७ मतले हराएर एमालेका वसन्त नेम्वाङ विजयी

पाँचथर। पाँचथरमा जम्मा ४७ मतान्तरका साथ नेकपा एमालेका वसन्तकुमार नेम्वाङ विजयी भएका छन् । नेपाली कांग्रेसका भिष्मराज आङ्देम्बेलाई जम्मा ४७ मतले पराजित गर्दै नेम्वाङ निर्वाचित भएका हुन् । नेम्वाङले ३२ हजार १ सय १० मत प्राप्त गर्दा आङ्देम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ ।

नेम्वाङ यसअिघ पाँचथर जिल्लाबाट २०४८, २०५६ र २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । नेम्बाङले २०७४ सालमा पनि आङ्देम्बेलाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

पाँथरको प्रदेश सभा (क) सत्ता गठबन्धनका कमलकुमार जवेगर र (ख) पनि गठबन्धनकै ईन्द्रबहादुर आङ्बो निर्वाचित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved