बैतडीमा एमालेका दामोदर भण्डारी विजयी

नेपालभ्युज

बैतडीमा एमालेका दामोदर भण्डारी विजयी

काठमाडौं । बैतडीमा नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारी विजयी भएका छन् । भण्डारी ३३ हजार ६११ मतसहित विजयी भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नरेन्द्रबहादुर कुँवरले ३२ हजार ८० मतसहित उपविजेता बने ।

यस्तै स्वतन्त्रका केशवबहादुर चन्दले १ हजार ७२८ मत पाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved