सुर्खेत १ (२) मा माओवादीका कृष्ण जिसी विजयी

नेपालभ्युज

सुर्खेत १ (२) मा माओवादीका कृष्ण जिसी विजयी

काठमाडौं । सुर्खेत १ (२) मा माओवादी केन्द्रका कृष्ण जिसी विजयी भएका छन् ।

एमालेका डण्डीप्रसाद शर्मालाई ४ हजार १९६ मतान्तरले पराजित गर्दै जिसी कर्णाली प्रदेशसभामा विजयी भएका हुन् ।

जिसीले २० हजार ४५५ मत पाउँदा शर्माले १६ हजार ३१६ मत पाए  । जिसी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved