जुम्लामा मतगणना सकियो, कसको मत कति ?

नेपालभ्युज

जुम्लामा मतगणना सकियो, कसको मत कति ?

काठमाडौं । जुम्लामा मत गणना सकिएको छ । यहाँ जम्मा ४५ हजार २८४ मत खसेको थियो ।

यस्तो छ समानुपातिक मत 
नेकपा एमाले : १० हजार ५४८
नेपाली काग्रेस : १० हजार ४७७
माओवादी केन्द्र : ८ हजार ९६०
राप्रपा : ४ हजार २१४
नेमकिपा : २ हजार ७३
एकीकृत समाजवादी पाटी : २ हजार ६३७
राष्ट्रिय स्वतन्त्र पाटी : ८ सय ८४

निर्वाचित उम्मेद्वार
प्रतिनिधि सभा ज्ञानेन्द्र शाही
प्रदेश सभा १ देवेन्द्र बहादुर शाही
प्रदेश सभा २ मा टेकराज पछाई

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved