सिरहा १ : एमालेका रामशङ्कर यादव विजयी

नेपालभ्युज

सिरहा १ : एमालेका रामशङ्कर यादव विजयी

काठमाडौं । सिरहा १ मा एमालेका रामशङ्कर यादव विजयी भएका छन् । उनी २९ हजार ४ सय ६२ मत सहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रस्तिपर्धी नेपाली कांग्रेसका पदमनारायण चौधरीले २७ हजार ३ सय ७९ मत पाए  । यस्तै जनमत पार्टीका युगलकिशोर साहले ६ हजार ८ सय ४९ मत पाए  ।

कूल १ लाख ६ हजार २ सय १ मतदाता रहेको यस क्षेत्रमा ६९ हजार ८ सय २६ मत खसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved