स्विट्जरल्यान्डको विजयी सुरुआत, ३ अंक जोड्दै शीर्ष स्थानमा

नेपाल भ्युज

स्विट्जरल्यान्डको विजयी सुरुआत, ३ अंक जोड्दै शीर्ष स्थानमा

काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटबलको बिहीबारको पहिलो खेलमा स्विट्जरल्यान्ड विजयी भएको छ। अल जानुब स्टेडियममा क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्यान्डले सुखद सुरुआत गरेको हो।

स्विट्जरल्यान्डको जितमा ब्रिल एम्बोलोले निर्णायक गोल गरे। यस जितसँगै स्विट्जरल्यान्डले पहिलो खेलमा ३ अंक जोडेको छ। समूह ‘जी’ मा रहेको स्विट्जरल्यान्ड शीर्ष स्थानमा रहेको छ। क्यामरुन पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved