बारा २ मा माओवादीका कुशवाहाले जसपाका यादवलाई पछि पारे

नेपालभ्युज

बारा २ मा माओवादीका कुशवाहाले जसपाका यादवलाई पछि पारे

काठमाडौं। बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादीका शिवचन्द्रप्रसाद कुशवाहाले जसपाका उम्मेदवारलाई पछि पारेका हुन् ।

कुशवाहाले ९ हजार ४०४ मत ल्याएका छन् । जसपाका रामसहायप्रसाद यादवले ८ हजार ७९२ मतसहित उनलाई पछ्याइरहेका छन् । यसअघि जसपाका यादव अघि थिए ।

स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादवले ७ हजार ५०१ मतसहित दुवैलाई टक्कर दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved