रुपन्देहीमा विष्णु पौडेल ढुक्क छैनन, गणेश पौडेलले दिँदैछन कडा टक्कर

नेपालभ्युज

रुपन्देहीमा विष्णु पौडेल ढुक्क छैनन, गणेश पौडेलले दिँदैछन कडा टक्कर

रुपन्देही। रुपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता कायमै राखेका छन् । तर निकै सजिलो गरी जित्ने अनुमान र हल्लाहरु भएपनि पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले निरन्तर टक्कर दिइरहेका छन् ।

मतगणना सुरु भएदेखि २ दिनसम्म विष्णु पौडेललाई गणेश पौडेलले पछि पारेका थिए । तर अहिले भने विष्णु पौडेल ८ सय ६३ मतले अघि छन् । विष्णु पौडेलले १४ हजार ५ सय ९० र गणेश पौडेलले १३ हजार ७ सय २७ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved