तनहुँ-१ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी

नेपालभ्युज

तनहुँ-१ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी

काठमाडाै‌ं। तनहुँ १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । पौडेलले २५ हजार तीन सय १३ मत पाएका छन् ।

उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार नाै सय २५ मत पाए । कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले छ हजार आ७ सय ७७ मत पाएका छन्  ।

आयोगले केहीबेरमा आधिकारिकरूपमा परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved