डाेल्पामा प्रदेश ‘ख’ काे मतगणना स्थगित

नेपालभ्युज

डाेल्पामा प्रदेश ‘ख’ काे मतगणना स्थगित

काठमाडौं।डोल्पा प्रदेश सभा ‘ख’ को मतगणना रोकिएको छ । खसेको मतभन्दा बढी मत भेटिएपछि मतगणना रोकिएको बताइएको छ।

त्रिपुरासुन्दरी नगरपालिका-१ र २ को मतगणना गर्दा ५० मत बढी पाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

अहिले राजनीतिक दलहरूबीच सहमतिको प्रयास भइरहेको छ । कुल मत तीन सय २१ मत खसेकोमा गणनामा तीन सय ७१ मत पाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved