एमालेका यमलाल कँडेल दोस्रोपटक प्रदेश सभामा

नेपालभ्युज

एमालेका यमलाल कँडेल दोस्रोपटक प्रदेश सभामा
यामलाल कँडेल (बायाँ) र कालीप्रसाद शाक्य (दायाँ)

काठमाडौं। सुर्खेत-२ प्रदेश सभा-१ मा नेकपा एमालेका यामलाल कँडेल विजयी भएका छन् । उनले १८ हजार पाँच सय ६१ मत ल्याए भने कांग्रेसका कालीप्रसाद शाक्यले १८ हजार चार सय मत पाए ।

यस्तै, राप्रपाका सूर्यबहादुर खत्रीले तीन हजार छ सय ८५ मत ल्याएका छन् । एकीकृत समाजवादीका शिवप्रसाद उपाध्यायले एक हजार दुई सय मत पाए । २०७४ को निर्वाचनमा पनि कँडेल यही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved