गुल्मी १ मा प्रदीपलाई चन्द्रकान्तले पछि पारे

नेपालभ्युज

गुल्मी १ मा प्रदीपलाई चन्द्रकान्तले पछि पारे
फाइल तस्वीर

काठमाडौं । गुल्मी-१ मा नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीले नेकपा एमालेका प्रदीपकुमार ज्ञवालीलाई पछि पारेका छन् ।

कांग्रेसका भण्डारीले ३ हजार ९२५ मत पाउँदा एमालेका ज्ञवालीले ३ हजार ८०८ मत पाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश पाण्डेले ११९ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved