कास्की–२ (१) मा एमालेका भीमबहादुर विजयी

नेपालभ्युज

कास्की–२ (१) मा एमालेका भीमबहादुर  विजयी

काठमाडौं । कास्की-२ को प्रदेश सभा (१) मा नेकपा एमालेका उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् ।

कार्कीले १० हजार पाँच सय ३१ मत पाएका छन् । कार्कीका निकटतम् प्रतिस्पर्धी राप्रपाका विजयबाबु भण्डारीले पाँच हजार आठ ९३ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved