काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी

नेपालभ्युज

काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी

काठमाडौं। काठमाडौंको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छिन् ।

सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी भइन् । दोस्रो भएका नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५५५ मत पाए । राप्रपाका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र चौथो स्थानमा रहेकी  माओवादी केन्द्रकी ओनसरीको पक्षमा ९ हजार ४४९ मत पर्यो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved