बागलुङ- १ : चित्रबहादुर अघिअघि, डा.सूर्य पाठक पछिपछि

नेपालभ्युज

बागलुङ- १ : चित्रबहादुर अघिअघि, डा.सूर्य पाठक पछिपछि
फाइल तस्वीर

काठमाडौं । बागलुङ १ मा राष्ट्रिय जनमोर्चा पार्टीका चित्रबहादुर के.सीले ५ हजार ८६८ मतसहित अग्रता कायम गरेका छन् ।

नेकपा एमालेका सूर्यप्रसाद पाठकले ५ हजार ४४२ मतसहित उनलाई पछ्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल ३ हजार  ३६ मत सहित तेस्रो स्थानमा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved