चितवन-२ मा मतान्तर घटाउँदै रवि, कृष्णभक्तको कति ?

नेपालभ्युज

चितवन-२ मा  मतान्तर घटाउँदै रवि, कृष्णभक्तको कति ?

काठमाडौं । चितवन- २ मा राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार रवी लामिछानेले मतान्तर घटाएका छन् ।

नेकपा एमालेका कृष्णभक्त पोखरेलको १ हजार ५६६ को अग्रतामा उनले ७४० मतान्तर घटाउँदैं ८२६ मत प्राप्त गरेका छन् ।

यस्तै , नेपाली कांग्रेसका  उमेश श्रेष्ठ  १ हजार ३३४ मतसहित दोस्रो स्थानमा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved