सम्पत्ति शुद्धीकरण मुद्दामा बलिउड अभिनेत्री ज्याकलिनलाई जमानत, विदेश जान पाउने

नेपालभ्युज

सम्पत्ति शुद्धीकरण मुद्दामा बलिउड अभिनेत्री ज्याकलिनलाई जमानत, विदेश जान पाउने

नयाँ दिल्ली । दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ।

सोमबार पटियाला हाउस अदालतले २ लाख भारुको व्यक्तिगत धरौटी र सोही रमक बराबरको सुरक्षा धरौटीमा जमानत दिन आदेश दिएको हो ।

यो आदेश सँगै अब उनी विदेश जान पाउने भएकी छन् । एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved