सुरेन्द्र पाण्डे भन्छन् : चुच्चे नक्साको प्रस्तावमा देउवा र प्रचण्ड भोट हाल्न बाध्य भएका हुन्

नेपालभ्युज

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले चुच्चे नक्साको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा र मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाध्य भएर समर्थन जनाएको दाबी गरेका छन् ।

नेपाल भ्युजसँगको भिडिओ अन्तरवार्तामा उपाध्यक्ष पाण्डेले चुनावसँग सम्बन्धित धेरै प्रश्ननका जवाफ दिएका छन् । हेर्नुहोस उनीसँगको अन्तरवार्ता ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved