यसरी चलिरहेको छ मानुषीको घरदैलो अभियान (तस्वीरमा हेरौं)

उनी अहिले घरदैलो अभियानमा सक्रिय छन् । घरदैलोका क्रममा आम मतदाताबाट राम्रो प्रतिक्रिया पाइरहेको मानुषीले बताएकी छन् । युवा उम्मेदवार भएकाले पनि उनीप्रति छुट्टै आकर्षण देखिएको छ ।

नेपालभ्युज

यसरी चलिरहेको छ मानुषीको घरदैलो अभियान (तस्वीरमा हेरौं)

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर मैदान उत्रिएकी मानुषी यँमि भट्टराईले प्रचार-प्रसार तिव्र पारेकी छन् ।

उनी अहिले घरदैलो अभियानमा सक्रिय छन् । घरदैलोका क्रममा आम मतदाताबाट राम्रो प्रतिक्रिया पाइरहेको मानुषीले बताएकी छन् । युवा उम्मेदवार भएकाले पनि उनीप्रति छुट्टै आकर्षण देखिएको छ ।

मानुषीको घरदैलो अभियानका केही तस्वीर हेरौं :

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved