राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले नाम फिर्ता लिए, गगन थापालाई सघाउने

नेपालभ्युज

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले नाम फिर्ता लिए, गगन थापालाई सघाउने

काठमाडौं।  काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका अरुण श्रेष्ठले नाम फिर्ता लिएका छन् । उम्मेदवारको तयारी गर्न समय अपुग भएकाले फिर्ता गरेको उनको भनाइ छ ।

उनले आफ्नो क्षेत्रमा कांग्रेसका उम्मेदवार गगन थापालाई सघाउने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved