गोवानजिक नौसेनाको लडाकु विमान दुर्घटना

नेपालभ्युज

गोवानजिक नौसेनाको लडाकु विमान दुर्घटना

नयाँदिल्ली। भारतको गोवानजिकै नौसेनाको एक लडाकु विमान दुर्घटनाग्रस्त अवस्थामा रहेको छ ।‘मिग २९’ नामक विमान नियमित उडानका बेला दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनापछि पाइलट विमानबाट सुरक्षित बाहिर निस्कन सफल भएका छन् । नौसेनाले समुद्रमाथि दुर्घटनाग्रस्त विमानको पाइलटलाई सुरक्षित रूपमा बचाउन सकिएको छ ।

यो विमान उडानपछि आफ्नो आधारमा फर्किरहेको थियो । प्रारम्भिक जानकारी अनुसार दुर्घटनाको कारण प्राविधिक गडबडी रहेको बताइएको छ ।

नौसेनाले बोर्ड अफ इन्क्वायरीलाई आदेश दिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved