एमालेसँगको तालमेलमा चुनाव लड्ने यी हुन् जसपाका उम्मेदवारहरू

नेपालभ्युज

एमालेसँगको तालमेलमा चुनाव लड्ने यी हुन् जसपाका उम्मेदवारहरू

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवार टुंगो लगाएको छ।

नेकपा एमालेसँग तालमेल गरेर चुनाव लड्ने निर्णय गरेको जसपाले उम्मेदवार टुंगो लगाएको नेता मनिष सुमनले जानकारी दिए। उनले अझै केही क्षेत्रमा उम्मेदवार टुंगो लाग्न बाँकी रहेको बताए।

जसपाले एमालेसँग १४ जिल्लामा तालमेल गरेर चुनाव लड्ने सहमति गरेको छ। दुई दलबीच आजै भएको सहमति अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, कैलाली, मोरङ र सुनसरीमा गरी प्रतिनिधि सभाका लागि जसपाले १७ सिट पाउने भएको छ।

एमालेले भने ३५ सिट लिने सहमति भएको छ। यस्तै प्रदेश सभातर्फ भने एमालेले ७० सिट र जसपाले ४२ सिट लिने गरी सहमति भएको छ।

यी हुन् टुंगो लागेका उम्मेद्वार
सुनसरी १ – अशोक राई

सप्तरी -२ उपेन्द्र यादव

सप्तरी ३.(ख) – विदेश्वर यादव

सिरहा १.(ख) – राजकुमार गुप्ता

सिरहा २ – राज किशोर यादव

सिरहा २.(ख) – विजय यादव

सिरहा ३ (ख) – रेणु यादव

सिरहा ४ – डा. वीरेन्द्र महतो

सिरहा ४ (ख) – सुरेश मण्डल

घनुषा १ – दीपक कार्की

घनुषा १ (क) – सुकेश्वर यादव

घनुषा २ (क) – शैलेन्द्र यादव

घनुषा २ (ख) – रामअशिष यादव

घनुषा ३ (क) – जितेन्द्र यादव

घनुषा ४ (क) – ज्ञानेन्द्र यादव

महोत्तरी १ (ख) – रामश्रेष्ठ महतो

महोत्तरी २ (क) – धर्मेन्द्र साह

महोत्तरी ३ – हरि नारायण यादव

महोत्तरी ३ (क) – दीपेन्द्र झा

महोत्तरी ४ – डा. सुरेन्द्र यादव

महोत्तरी ४ (ख) – सरोज कुमार सिंह

सर्लाही १ – प्रमोद साह

सर्लाही २ (ख) – अशोक यादव

सर्लाही ३ (ख) – संजय यादव

सर्लाही ४ – राकेश मिश्रा

सर्लाही ४ (ख) – उदयकान्त मिश्र

रौतहट १ (ख) – योगेन्द्र यादव

सर्लाही ३ (क) – रामाश्रय चौधरी

सर्लाही ४ (ख) – शेषअबुल कलाम

बारा १ (ख) – सरोज कुमार यादव

बारा २ – रामसहाय प्रसाद यादव

बारा २ (ख) – बच्चा राउत अहिर

बारा ३ – रामबाबु कुमार यादव

बारा ३ (क) – भरत खड्गा

बारा ३ (ख)- पारस प्रसाद साह

बारा ४ (ख) – आत्माराम साह

पर्सा १ – प्रदिप यादव

पर्सा १ (ख)- लालबाबु राउत

पर्सा २ – सुरेन्द्र कुर्मी

पर्सा २ (क) – राम नरेश यादव

पर्सा ३ (ख) – डा. मधु गुप्ता

पर्सा ४ (ख) – सिंहासन साह कलवार

बाँके २ – मो. ईस्तियाक राई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved