बडादशैँको हार्दिक मङ्गलमय शुभकामना

नेपालभ्युज

बडादशैँको हार्दिक मङ्गलमय शुभकामना

हाम्रा प्रिय पाठक, विज्ञापनदाता तथा शुभेच्छुक सबैमा डिजिटल मिडिया हाउस (नेपालभ्युजडटकम)को तर्फबाट बडादशैँ, २०७९ को हार्दिक मङ्गलमय शुभकामना।

नेपालीको महान् पर्व बडादशैँ हो। धार्मिक र सांस्कृतिक रूपमा दशैँ मनाइँदै आइएको छ। सत्यको विजय, आशुरी शक्तिको पराजयको प्रतीक मानिने दशैँ नेपालीहरूको साझा मानिन्छ।

यही विजया दशमी अर्थात् बडादशैँको अवसरमा फेरि पनि सम्पूर्ण पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

स्वदेश तथा विदेशमा रहनुभएका समस्त आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हर्ष, उल्लास, सुःख, शान्ति र समृद्धि छाओस्।

नवराज पाण्डे, म्यानेजर,  डिजिटल हाउस नेपाल प्रालि (नेपालभ्युज डटकम)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved