दसैँ सुरु भएसँगै असन-इन्द्रचोक क्षेत्रमा किनमेल गर्नेको घुइँचो ( तस्वीरहरू)

नेपालभ्युज

दसैँ सुरु भएसँगै असन-इन्द्रचोक क्षेत्रमा किनमेल गर्नेको घुइँचो ( तस्वीरहरू)

काठमाडौं। हिन्दूहरूको महान् पर्व बडादसैँ सुरु भएसँगै असन-इन्द्रचोक क्षेत्रमा किनमेल गर्नेको घुइँचो बढेको छ । गत वर्षमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण केही मात्रामा घटे पनि यो वर्ष चाडपर्वमा पुन: चहलपहल बढेको हो ।

देशको विभिन्न क्षेत्रबाट सङ्घीय राजधानीमा अध्ययन, अध्यापन, व्यापार, व्यवसाय र रोजगारीका लागि आएका मानिसहरू चाडपर्वमा किनमेल गर्न काठमाडौंको मुख्य बजार असन, इन्द्रचोक,  न्युरोड, महाबौद्ध जाने गरेका छन् ।

तस्वीर : सुनील महर्जन/नेपाल भ्युज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved