५१ जनामा कोरोना पुष्टि, १०० जना कोरोनामुक्त

नेपालभ्युज

५१ जनामा कोरोना पुष्टि, १०० जना कोरोनामुक्त

काठमाडौं। पछिल्लोपटक मुलुकभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको एक हजार २०६ पीसीआर परीक्षणमा ४० जना र एक हजार ८१८ एन्टिजेन परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, थप १०० जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ८६ हजार ३३५ जना निको भएका छन् । नेपालमा हाल एक हजार २२३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved