वैवाहिक जीवनमा बाँधिए बुद्धि तामाङ

नेपालभ्युज

वैवाहिक जीवनमा बाँधिए बुद्धि तामाङ

काठमाडौं । कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार  मकवानपुरकी अनु थिङसँग विवाह  गरेपछि उनी वैवाहिक जीवनमा बाँधिएका हुन् ।

भक्तपुरको एक पार्टी प्यालेसमा तामाङ परम्परा अनुसार भएको वैवाहिक कार्यक्रममा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरुको उपस्थिति रहेको थियो ।

‘कबड्डी’ फिल्म अभिनय गरेपछि उनी चर्चामा आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved