डिशहोम फाईवरनेटको “Festive Fibernet” अफर सार्वजनिक

फाईवरनेटका ग्राहकहरूका लागी चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाईवरनेटले, नयाँ Bandwidth को साथ आकर्षक मूल्यमा फास्टेस्ट इन्टरनेट प्याकेजहरू”Festive Fibernet” मा ल्याएको छ।

नेपालभ्युज

डिशहोम फाईवरनेटको “Festive Fibernet” अफर सार्वजनिक

काठमाडौं। फाईवरनेटका ग्राहकहरूका लागी चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाईवरनेटले, नयाँ Bandwidth को साथ आकर्षक मूल्यमा फास्टेस्ट इन्टरनेट प्याकेजहरू”Festive Fibernet” मा ल्याएको छ।

“Festive Fibernet”  अफरले मात्र रु ८७० प्रति महिना पर्ने २०० Mbps को इन्टरनेट प्याकेज दिनेछ। त्यस्तै प्रति महिना रु. ५९५ मा ७५ Mbps, रु ६८७ मा १०० Mbps, रु ८२४ मा १५० Mbps, र रु. ९१६मा २५० Mbps का प्याकेजहरू उपलब्ध रहेको छ।

यो गजबको प्याकेज अफरमा एक वर्षको जडान गर्ने ग्राहकहरूले छन् 5G Dual Band  राउटर पनि सित्तैमा पाउनु हुनेछ।
साथै इन्टरनेट सँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरूले रु २५० प्रति महिनामा डिशहोम आई टी.भी IPTV को सेवा पनि लिन पाउनुहुनेछ ।

उल्लासमय”Festive Fibernet” अफर को लाभ उठाउन आजै नजिकको डिलर दाइ वा हट लाइन न. ९८०१५४४००० मा सम्पर्क गर्न सक्नुहुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved