गजुरीमा तनाव साम्य, यातायात संचालन

धादिङको गजुरीमा बसको ठक्करबाट एक स्थानीय बालकको मृत्यु भएपछि उत्पन्न भएको तनाव साम्य भएको छ । पृथ्वी राजमार्गमा यातायात संचालनमा आएको छ । 

नेपाल भ्युज

गजुरीमा तनाव साम्य, यातायात संचालन

काठमाडौं । धादिङको गजुरीमा बसको ठक्करबाट एक स्थानीय बालकको मृत्यु भएपछि उत्पन्न भएको तनाव साम्य भएको छ । पृथ्वी राजमार्गमा यातायात संचालनमा आएको छ ।

काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट ६ वर्षीय विजय परियारको मृत्यु भएपछि स्थानीय बासिन्दाले प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा बसमा आगजनी गरिएको छ । आफन्त र स्थानीय वासिन्दाको सहमतिमा शव उठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved