धादिङको गजुरी बजार अझै तनावग्रस्त, यातायात अवरुद्ध

काठमाडौंबाट गोरखाका लागि छुटेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६ वर्षीय विजय परियारको मृत्यु भएपछि स्थानीय बासिन्दाले यातायात ठप्प पारेर प्रदर्शन गरिरहेका छन् ।

नेपालभ्युज

धादिङको गजुरी बजार अझै तनावग्रस्त, यातायात अवरुद्ध

काठमाडौं। बसको ठक्करबाट स्कुले विद्यार्थीको ज्यान गएपछि तनाग्रस्त बनेको धादिङको गजुरीमा अहिले पनि प्रदर्शन जारी छ ।

काठमाडौंबाट गोरखाका लागि छुटेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६ वर्षीय विजय परियारको मृत्यु भएपछि स्थानीय बासिन्दाले यातायात ठप्प पारेर प्रदर्शन गरिरहेका छन् ।

स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन्। उनीहरूले सडक बन्द गरेर नाराबाजी गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राकेश सिंहले जानकारी दिए।

यातायात अवरुद्ध भएपनि एम्बुलेन्सलाई स्कर्टिङ’ गरेर पास गराइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved