ललितपुरको धोविघाटमा भएको आगलागी नियन्त्रणपछिको दृष्य (फोटोहरु)

ललितपुरको धोविघाट स्थित एक कवाडी गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ । घाइते भएका ३ जनालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

नेपालभ्युज

ललितपुरको धोविघाटमा भएको आगलागी नियन्त्रणपछिको दृष्य (फोटोहरु)

काठमाडौं । ललितपुरको धोविघाट स्थित एक कवाडी गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ । घाइते भएका ३ जनालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

आगलागीमा परेर चितवनका ३० वर्षिय गणेश गुरूङ तथा भारतीय नागरिकहरु ६४ वर्षका नारायण पोदार र ४० वर्षिय रामआशिष साह घाइते भएका थिए ।  पोदारको अवस्था गम्भीर रहेको बताइएको छ ।

आगलागीपछिको अवस्था तस्वीरमा हेर्नुहोस ।

 

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved