समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने दिन निर्वाचन आयोग डुबानमा (फोटोहरू)

धेरैजसो दलहरू सोमबार दिउँसोपछि मात्रै आएपछि आयोगलाई धपेडी थियो। तर, अपराह्न साढे तीन बजेपछि आयोग परिसर चुर्लुम्म डुबानमा पर्‍यो । जसका कारण गेटबाट भित्रसम्म पुग्न दलका नेतालाई समस्या भयो ।

नेपालभ्युज

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने दिन निर्वाचन आयोग डुबानमा (फोटोहरू)

काठमाडौं। वर्षातमा काठमाडौं उपत्यका डुबानमा पर्नु सामान्य हो । संयोग कस्तो भने ४ मंसिरमा हुने निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने अन्तिम दिन निर्वाचन आयोग परिसर नै डुबानमा परेको छ ।

आइतबार र सोमबार दुई दिन बन्दसूची बुझाउने समय दिइए पनि धेरैजसो दल अन्तिम समयमा मात्रै आयोग पुगेका छन् । अपराह्न साढे तीन बजेपछि आयोग परिसरमा पानी जम्यो।

जसका कारण आयोगको गेटबाट भित्रसम्म पुग्न दलका नेतालाई थप समस्या मात्र भएन समय पनि लाग्यो ।

तस्वीरमा हेर्नुहोस आयोग परिसरको अवस्था  :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved