समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन कांग्रेस नेताहरू निर्वाचन आयोगमा

समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची तयार गर्न बुझाउन नेपाली कांग्रेसका नेताहरू निर्वाचन आयोग पुगेका छन्। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताहरू आयोग पुगेका हुन्।

नेपालभ्युज

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन कांग्रेस नेताहरू निर्वाचन आयोगमा

काठमाडौं। समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची तयार गर्न बुझाउन नेपाली कांग्रेसका नेताहरू निर्वाचन आयोग पुगेका छन्। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताहरू आयोग पुगेका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको सूची बनाइसकेका उनीहरू बुझाउन गएका हुन्।

प्रदेशगत रूपमा सातवटा ठाउँमा उम्मेदवारको सूची बनाइएको छ। कांग्रेस संसदीय समितिका सदस्य, आमन्त्रित रूपमा पूर्व पदाधिकारी र केन्द्रीय सदस्य शेखर कोइराला, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई छलफलमा सहभागी गराइएको थियो। केही शीर्ष नेता पनि समानुपातिक उम्मेदवार बनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved