अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुग्यो, ९ बेपत्ता

ति स्थानमा गएका पहिरोमा पुरिएका मध्ये १४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । पुरिएकामध्ये ९ जना अझै बेपत्ता छन् । ११ जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ ।

नेपालभ्युज

काठमाडौं । अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोले ठुलो क्षति गरेको हो ।

ति स्थानमा गएका पहिरोमा पुरिएका मध्ये १४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । पुरिएकामध्ये ९ जना अझै बेपत्ता छन् । ११ जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ ।

गएरातीदेखिको अविरल बर्षाका कारण पहिरो खसेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved