दुई सय मीटर अग्लो व्यावसायिक भवनमा भीषण आगलागी

दुई सय मीटर अग्लो व्यावसायिक भवनमा भीषण आगलागी

चाङ्सा । चीनको हुनान प्रान्तको व्यावसायिक भवनमा भीषण आगलागी भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन्।

यद्यपि अहिलेसम्म कुनै हताहतीको खबर भने प्राप्त भएको छैन । राज्य सञ्चालित मिडिया सीजीटीएनका अनुसार टेलिकमको भवनमा आगलागी भएको हो। सो व्यापारिक भवन २०० मिटर भन्दा अग्लो छ ।

यस घटना बारे थप अनुसन्धान भइरहेको छ । एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved