काभ्रेमा पहिरोले घर पुरिंदा आमा, छोरा र छोरीको मृत्यु

बेथानचोक गाउँपालिका वडा नम्बर ४ चलालमा बिहीबार विहान खसेको पहिरोले घर पुर्दा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

नेपालभ्युज

काभ्रेमा पहिरोले घर पुरिंदा आमा, छोरा र छोरीको मृत्यु

काठमाडौं । काभ्रेमा अविरल वर्षापछि खसेको पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बेथानचोक गाउँपालिका वडा नम्बर ४ चलालमा बिहीबार बिहान खसेको पहिरोले घर पुरिँदा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ६५ वर्षीया ठूलीमाया तामाङ उनका छोरा ४४ वर्षीय छोरा निरबहादुर र छोरी ४० वर्षीया सावित्री छन् । ठूलीमायाको उपचारका क्रममा मृत्यु भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved