डा. गोविन्द केसी आजबाट अनसन बस्ने

डा. केसीले स्वास्थ्य शिक्षा र सेवा सुधारदेखि जलवायु परिवर्तनका असर कम गर्नुपर्ने लगायतका ६ बुँदे माग अघि सारेका छन् । उनले माग पुरा गर्न सरकारलाई आजसम्मको अल्टिमेटम दिएका थिए।

नेपालभ्युज

डा. गोविन्द केसी आजबाट अनसन बस्ने

काठमाडौं। ६ बुँदे माग अघि सार्दै डा. गोविन्द केसीले आजबाट २० औँ अनसन सुरू गर्ने भएका छन्। उनी धनगढीमा अनसन बस्न लागेका हुन्।

बेलुकी ५ बजेबाट धनगढीमा अनशन बस्ने भनिए पनि स्थान भने खुलाइएको छैन।

डा. केसीले स्वास्थ्य शिक्षा र सेवा सुधारदेखि जलवायु परिवर्तनका असर कम गर्नुपर्ने लगायतका ६ बुँदे माग अघि सारेका छन् । उनले माग पुरा गर्न सरकारलाई आजसम्मको अल्टिमेटम दिएका थिए।

सरकारले माग पूरा नगरेको भन्दै अनसनको तयारी गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved